८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर शंका उब्जाएको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निष्कासन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । काठमाडौँमा सम्पन्न पाँचौँ वार्षिक साधारण सभाले … पूरा पढ्नुहोस् »

व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न महासंघको माग

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपले कर्मचारीलाई ननिकाल्ने, तलब र बोनस नकटाउने

काठमाडौं । चौधरी ग्रुपले कर्मचारीहरूलाई जागिरबाट ननिकाल्ने भएको छ भने तलब र बोनससमेत नकटाउने भएको छ । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड, लुटपाट र आगजनी गर्दा चौधरी … पूरा पढ्नुहोस् »

अर्थमन्त्री खनालले गरे एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुभारम्भ

काठमाडौँ । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । शुक्रबारबाट मन्त्रालयको कार्यालय व्यवस्थापन प्रणालीबाट फाइल स्वीकृत गर्ने प्रक्रिया अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गरेका हुन । सरकारी निकायबाट … पूरा पढ्नुहोस् »

राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्नू : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट गर्न प्रहरीलाई निर्देशन दिएका छन् । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षण गर्न पुगेका मन्त्री अर्यालले राजनीतिक … पूरा पढ्नुहोस् »

रास्वपाले १० महिनादेखि दिएको छैन भाडा, घर खाली गर्न सुचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय सार्न घरबेटीले तीनमहिने सूचना दिएका छन् । घर खाली गर्न रास्वपालाई सूचना दिएको दुई हप्ता हुन लागेको घरधनी भरत देवकोटाले जानकारी दिए । … पूरा पढ्नुहोस् »

किष्ट अस्पतालमा ८० वर्षीय आमाद्वारा छोरीलाई अङ्गदान

काठमाडौँ । ८० वर्षको उमेरमा पनि आमाको ममता कति अटुट हुन्छ भन्ने कुरा म्याग्दीकी गुमा भण्डारीले संसारलाई देखाइन्। उनकी ५५ वर्षीय छोरी सीता पाण्डे गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेकी थिइन्। चिकित्सकहरूको … पूरा पढ्नुहोस् »

चाडपर्व सुरक्षा योजना, उपत्यकामा ६ हजार प्रहरी खटिने

काठमाडौं । प्रहरीले यो पटक पनि चाडपर्वलक्षित सुरक्षा रणनीति बनाएको छ । चाडपर्वमा विभिन्न प्रकारका अपराधका घटना हुन सक्ने भन्दै प्रहरीले अन्य अवस्थाभन्दा यस समयमा विशेष योजना ल्याउँदै आएको छ … पूरा पढ्नुहोस् »

भक्तपुरमा नेसनल प्याब्सनको तदर्थ समिति गठन, संयोजकमा पुण्यराम कवा

काठमाडौं । भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को भक्तपुर जिल्ला तदर्थ समिति गठन भएको छ। समिति गठन कार्यक्रम नेसनल प्याब्सनकी राष्ट्रिय अध्यक्ष तथा संविधान सभा … पूरा पढ्नुहोस् »