पार्टी र वडावासीले पत्याएका कारण मेरो उम्मेदवारी : नरोज अर्याल कामपा वडा १० बाट वडा सदस्यका उम्मेदवार

काठमाडौँ । २०६२र६३ को दोश्रो जनअन्दोलनको दौरानदेखि सक्रिय नरोज अर्याल आन्दोलन सफल भएपश्चात २०६३ साल श्रावनदेखि सत्याग्रह सापताहिका ब्यवस्थापकको भूमिकामा रहेर राजनीति र पत्रकारितालाइ सगै डोर्याएका थिए। २०६४ सालको पहिलो … पूरा पढ्नुहोस् »

पार्टीको आज्ञा र वडावासीको चाहनामा मेरो उम्मेदवारी : कामपा-१० का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार – रामकुमार केसी

काठमाडौँ । रामकुमार केसीले २०३६-३७ सालमा बहुदल निर्दलकोको जनमत संग्रहको निर्वाचनमा रत्नराज्य स्कुल बानेश्वरमा ७-८ कक्षा पड्दादेखी नै राजनीतिमा हाम फालेका थिए । बहुदलीय ब्यवस्था ल्याई छाड्ने युवाको अठोट निकै … पूरा पढ्नुहोस् »

आइएमई पे र गोल्डस्टारबीच सम्झौता

काठमाडौँ । आइएमई डिजिटल सोलुसन अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । सम्झौता अनुसार गोल्डस्टार जुत्ताको खरिदमा आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको छुट … पूरा पढ्नुहोस् »

बुटवल बधशाला गाउँ–सहर जोडी आर्थिक विकासको नमूना बन्दै

काठमाडौँ । बुटवलमा निर्माणाधीन बुटवल बधशाला दिगो सञ्चालनका लागि साझेदारीको नमूना प्रभावकारी भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको बधशाला सार्वजनिक–निजी–उत्पादक सहकारीको सहकार्यको नमुनाका रूपमा सञ्चालन गरिने छ । बुटवल … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचनमा कांग्रेस विजय भएमा के के गर्छ ?

नेपाली कांग्रेसको नेपाली जनतालाई अपिल ‘सबल स्थानीय सरकार समुन्नत गाउँ, समुन्नत नगर’ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । आफूलाई सेवा सुविधा उपलब्ध … पूरा पढ्नुहोस् »

मौन अवधिमा सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ … पूरा पढ्नुहोस् »

वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् । ती कार्यालयले अलग अलग सूचना जारी गर्र्दै आज … पूरा पढ्नुहोस् »

कांग्रेस आम नेपाली नागरिकको ढुकढुकी भएको पार्टी हो : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । मौन अवधि सुरु हुन केही घण्टा … पूरा पढ्नुहोस् »

मन्त्री मनाङेको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा सर्वोच्चमा

काठमाडौं । राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार सर्वोच्च अदालतमा … पूरा पढ्नुहोस् »

नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी सन्जु रहिनन्

काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिएकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान … पूरा पढ्नुहोस् »