कसैको पनि स्वतन्त्र उम्मेदवारी भनेको बहुदलवादको बर्खिलाप, निर्दलवादी सोच
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनु भनेको राजनैतिक दल, बहुलबाद, प्रजातन्त्र, गणतन्त्र तथा सामुहिकता र एकतामा बिश्वास नगर्नु हो । त्यस्तै स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नु भनेको … पूरा पढ्नुहोस् »
















