आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने छ : महामन्त्री थापा

काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् । उनले हरेक कांग्रेसले … पूरा पढ्नुहोस् »

निजामती कर्मचारी दिवसको सन्दर्भ पारेर ५० जना कर्मचारीलाई सम्मान

काठमाडौं । निजामती कर्मचारी दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानले निजामती कर्मचारीलाई सम्मान गरेको छ । प्रतिष्ठानले काठमाडौंमा शनिबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा विद्युत् विकास विभागका … पूरा पढ्नुहोस् »

किसान महासंघको मतदान सकिने क्रममा विवाद उत्पन्न भएर मतदान बिथोलियो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको महाधिवेशन बिथोलिएको छ। महासंघको चौथो महाधिवेशन बिहीबार देखि सुरु भएको थियो। सर्वसहमत नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रिया सुरु … पूरा पढ्नुहोस् »

राष्ट्रपति, प्रधानमन्त्रीले गरे इन्द्रजात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूले इन्द्रजात्रा अवलोकन गरेका छन् । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकमा पुगेर उनीहरूले इन्द्रजात्रा अवलोकन गरेका … पूरा पढ्नुहोस् »

नेपाल र बंगलादेशको खेलमा गोलरहित बराबरीमा

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय टिम गोलरहित बराबरीमा रोकिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् । दशरथ रंगशालामा … पूरा पढ्नुहोस् »

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, … पूरा पढ्नुहोस् »

राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो योगेशको संयोजकत्वमा ७ सदस्यीय समिति

काठमाडौं । एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा ७ सदस्यीय … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । आइतबार बिहान ९ बजे बस्ने गरी बैठक … पूरा पढ्नुहोस् »

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन र व्यापार विस्तारमा नयाँ सम्भावना : अध्यक्ष ढकाल

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ कास्कीको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा … पूरा पढ्नुहोस् »

बेकोको साथमा ‘परम्परा खुसीयाली, ब्लिसफुल दशैं यसपाली

काठमाडौं । दशैं–तिहारको अवसरमा युरोपको होम एप्लायन्स ब्राण्ड बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। यस विशेष अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० … पूरा पढ्नुहोस् »