पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो। एक विज्ञप्ति जारी गर्दै निगमले … पूरा पढ्नुहोस् »

एशियन थाई फुड्सको ‘डेभिलको हट चिकेन नुडल्स’ बजारमा

काठमाडौं । एशियन थाई फुड्सले नेपालको सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स ‘डेभिलको हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ । यो भोलि सोमबारदेखि देशैभरी उपलब्ध हुने कम्पनीले जनाएको छ । यो कम्पनीले … पूरा पढ्नुहोस् »

सामसङको नयाँ अफर ‘दशैंको मुड, सबै गुड’अन्तर्गत टिभी, फ्रिज र वासिङ मेसिनमा भारी छुट

काठमाडौं । सामसङले आफ्नो विशेष अफर ‘दशैंको मुड, सबै गुड’ सार्वजनिक गरेको छ । दशैंको खुशी भावना मनाउन कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले टिभी र होम अप्लायन्समा आकर्षक मूल्य अफर गरेको … पूरा पढ्नुहोस् »

कारबाहीको सिफारिस भई अनुशासन समितिले निर्णय नगरेकालाई कांग्रेसले सदस्यता नवीकरण नरोक्ने निर्णय

काठमाडौं । नेपाली काग्रेसले अनुशासनको कारबाहीको सिफारिस गरिएका तर अनुशासन समितिले कुनै पनि निर्णय नगरेका नेता कार्यकर्ताको हकमा सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ । निर्वाचनको क्रममा अन्तर्घात गरेको भन्दै … पूरा पढ्नुहोस् »

रास्वपाले रुपन्देही–३ मा तोक्यो डा. थापालाई उमेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । … पूरा पढ्नुहोस् »

घरजग्गा कारोबार गर्ने लाइसेन्स लिन १० लाख

काठमाडौं । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न लाइसेन्स लिएर किनबेच गर्नुपर्ने व्यवस्था गरिएको छ । २०३६ को मालपोत नियमावली, आठौँ पटक संशोधन गरेर यस्तो व्यवस्था गरिएको हो । नियमावलीको परिच्छेद–६क पछि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज आइतबार थियानजिनमा उनीहरुको भेटभएको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।तस्बिर … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने … पूरा पढ्नुहोस् »

झलनाथ–घनश्याम पक्षीय नेताहरू छलफलमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक जारी छ । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरूको छलफल चलिरहेको हो ।पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको … पूरा पढ्नुहोस् »

हर्षोल्लासका साथ मनाइयो गौरा पर्व

काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिमका बासिन्दाले उमा-महेश्वर र दुवोसहितको पूजा गरी उज्याली गौरा तथा दुर्वाष्टमी पर्व हर्षोल्लासका साथ मनाएका छन् । काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरी यो पर्व मनाइएको … पूरा पढ्नुहोस् »