सुनको मूल्य प्रतितोला २ लाख ३५ हजारमाथि

काठमाण्डौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला … पूरा पढ्नुहोस् »

अलपत्र भएको करिब एक वर्षपछि बन्यो पशुपति क्षेत्रस्थित गौरीघाट पुल

काठमाण्डौं । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ । पुल निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि पुरातत्व विभागले रोकेर अलपत्र परेको सम्बन्धी … पूरा पढ्नुहोस् »

दशैं पछिको पहिलो कारोबार दिन नेप्सेमा उच्च गिरावट

काठमाडौं । दशैं बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा भारी गिरावट भएको छ । बजार परिसूचक नेप्से २.१९ प्रतिशत अर्थात् ५८.५५ अंकले घटेर २६०४.९६ को बिन्दुमा झरेको छ । … पूरा पढ्नुहोस् »

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय बायुको कमजोर प्रभाव … पूरा पढ्नुहोस् »

सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर,ओमबुद्ध … पूरा पढ्नुहोस् »

ओली र लेखकविरूद्ध प्रहरीले लियो जाहेरी, बुझायो जाँचबुझ आयोगलाई

काठमाण्डौ । नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारले दिएको जाहेरी दर्ता गरेको छ । अघिल्लो दिन जेनजी आन्दोलनका अगुवा सुधन गुरुङसहितको टोलीले … पूरा पढ्नुहोस् »

माइडियाको दशैंतिहार अफर सार्वजनिक

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले ग्लोबल होम एप्लायन्स ब्रान्ड माइडियाका तर्फबाट दशैंतिहार लक्षित गरी ‘माइडिया दशैंतिहार २०८२ बाई एन्ड विन जुम’ योजना ल्याएको छ । अफर अन्तर्गत माइडियाका होम एप्लायन्स खरिद … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलले ४ अर्ब खर्चेर ३ सय बेड सुविधासहितको नयाँ बिल्डिङ बनाउँदै

काठमाडौं । उत्कृष्ट सेवा सुविधा दिदै आएको नर्भिक इन्टरनेसनल हस्पिटल र मेडिकल कलेजले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । नर्भिकले ३ सय बेडको सुविधा रहेको नयाँ भवन बनाउन लागेको … पूरा पढ्नुहोस् »

बालबालिकाको ज्यान लिने खोकीको औषधिबारे सरकारको चेतावनी

काठमाडौँ । भारतमा कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएका घटनाहरू सार्वजनिक भएपछि नेपाल औषधि व्यवस्था विभागले उत्पादक, वितरक, चिकित्सक र उपभोक्तालाई गम्भीर हुन निर्देशन दिएको छ। विभागले बालबालिकाको ज्यान लिने … पूरा पढ्नुहोस् »

निर्वाचनको माहोल बनाउन आयोग र सरकार दुवैले पहल गर्ने

काठमाडौँ । निर्वाचन आयोग र सरकारले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको माहोल बनाउने भएका छन् । मंगलबार आयोगको नेतृत्व र प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षा निकायका प्रमुखबिच भएको छलफलमा आयोग … पूरा पढ्नुहोस् »