नेपाल वायुसेवा निगमले माग्यो ४४ जना कर्मचारी

काठमाण्डौं । नेपाल वायुसेवा निगमले बिहीबार सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। निगमले जारी गरेको सूचनाअनुसार प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि करारमा ४४ जना कर्मचारी … पूरा पढ्नुहोस् »

सिम्रिक एयरले प्रिमियममा आईपीओ निष्कासन गर्ने

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ( निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न कम्पनीले यही असार २५ मा साधाणसभा बोलाएको … पूरा पढ्नुहोस् »

तारकेश्वर नगरपालिकामा ६ करोडमा बनेको ‘वनजङ्गल एडभेञ्चर’

काठमाडौं । काठमाडौं उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका ३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै … पूरा पढ्नुहोस् »

राजेन्द्र शाक्यको रोयल टुलिप होटल सञ्चालनमा

काठमाडौं । व्यवसायी राजेन्द्र शाक्यले भित्र्याएको रोयल टुलिप ब्राण्डको होटल सञ्चालनमा आएको छ । यसले हालसम्म संचालनमा रहेकामध्ये सबैभन्दा ठूलो पाँचतारे होटलको रुपमा सेवा सुरु गरेको छ । ललितपुरको ग्वार्कोमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ इन्टरनेशनल होटलले ९ महिनामा २६ करोडको व्यापार

काठमाडौं । सिद्धार्थ इन्टरनेशनल होटलले चालु आर्थिक वर्षको ९ महिनामा करिब २६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा २५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बैंकका सीईओ सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकलाई होटल मार्कोपोलोमा विशेष छुट

काठमाण्डौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तीसारस्थित होटल मार्कोपोलोमा आफ्ना ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौतासँगै अब ज्योति विकास बैंकका ग्राहकहरूले … पूरा पढ्नुहोस् »

एनआईएमबी एस क्यापिटल र होटल गरिमाबीच सम्झौता

काठमाडौं । इटहरीस्थित पाँचतारे होटल सोल्टी वेस्टेन्ड इटहरीका सञ्चालक संस्था होटल गरिमा लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ प्रक्रियालाई अघि बढाउँदै एनआईएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टु आईपीओ सम्बन्धी रणनीतिक … पूरा पढ्नुहोस् »

मुक्तिनाथ केबलकारको ५७ अर्ब ६४ करोड लगानी र डीपीआर स्वीकृत

काठमाडौं । लगानी बोर्डले विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउन ५७ अर्ब ६४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डले केबलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरेको छ । … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा … पूरा पढ्नुहोस् »