‘यति सुन्दर झोलुङ्गे पुल छ तर अरु व्यवस्था केही पनि रहेनछ’

महेन्द्रनगर । भीमदत्त नगपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पयृटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोखेका छन् । … पूरा पढ्नुहोस् »

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

काठमाडौँ । पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट … पूरा पढ्नुहोस् »

बुद्ध एयरले पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गर्दै

काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो … पूरा पढ्नुहोस् »

बुध्द एयरले सुर्खेतमा एटीआर ७२ बाट उडान गर्ने

काठमाडौं । बुध्द एयरले पुष १ गतेदेखि काठमाडौं सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्न लागेको छ। हाल बुध्द एयरले काठमाडौं सुर्खेत उडान एटीआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको … पूरा पढ्नुहोस् »

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

काठमाडौँ । उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत … पूरा पढ्नुहोस् »

बुद्ध एयरले पोखराबाट बनारस उडान गर्ने

काठमाडौं । बुद्ध एयरले निर्माणको अन्तिम चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस सिधा उडान गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि बनारस सिधा उडान गर्ने घोषणा गरेको हो … पूरा पढ्नुहोस् »

सूर्योदयको आनन्द लिन मानुङकोट जाने हो कि ?

काठमाडौँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन हुने

काठमाडौँ । कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले ¥याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । … पूरा पढ्नुहोस् »

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

काठमाडौं । हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ। यस सिलसिलामा एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिङ तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डिलिङ अनुमति दिने … पूरा पढ्नुहोस् »

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

काठमाडौँ । बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा … पूरा पढ्नुहोस् »