धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने

काठमाडौं । धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । आविष्कार केन्द्र स्थापनाका लागि धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पससँग धरान उपमहानगरपालिकाले सम्झौता गरेको छ । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा पुगेको छ । नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेसँगै लगातार सातौं जितसहित फाइनलमा पुगेको हो । गण्डकी प्रदेशले … पूरा पढ्नुहोस् »

मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँमा आइतबार बेलुका ८ः५० बजे आबुखैरेनी गाउँपालिका २ ढापटारस्थित पृथ्वी राजमार्ग सडकमा आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनि ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्र.३ ०२ ००९ … पूरा पढ्नुहोस् »

सूर्योदय नगरपालिकाले चिया टिप्न हाते मेसिन प्रदान गर्ने

इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका– १ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ रुपैयाँ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० … पूरा पढ्नुहोस् »

बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छ ः प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताउनुभएको छ । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई … पूरा पढ्नुहोस् »

थ्री स्टार भुटानको पारो फुटबल क्लबलाई पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । शनिबार पोखरा रंगशालामा पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा थ्री स्टार क्लब भुटानको पारो फुटबल क्लबलाई अतिरिक्त समयमा पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा पुगेको छ। निर्धारित ९० मिनेटमा … पूरा पढ्नुहोस् »

आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा थ्रीस्टार र पारो भिड्दै

पोखरा । आहारारा पोखरा गोल्डकपका आजदेखि २३ औं संस्करणको पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एपसीबीच हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २ १ ले हराउँदै थ्रीस्टार अन्तिम … पूरा पढ्नुहोस् »

गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् । अभियानको पहिलो … पूरा पढ्नुहोस् »

कोशीमा फ्लोर क्रस गर्नेलाई गठबन्धनले कारबाही गर्ने

काठमाण्डौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट गठबन्धनका तिनै उम्मेदवार विजयी

सुर्खेत । राष्ट्रिय सभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल, दलित समूहतर्फ माओवादी केन्द्रका विष्णु विक र … पूरा पढ्नुहोस् »