प्रधानमन्त्री कप : लुम्बिनीमाथि एपीएफको सहज जित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेशलाई हराउँदै विभागीय टिम एपीएफले तेस्रो जित दर्ता गरेको छ । लुम्बिनीले दिएको १३४ रनको सामान्य लक्ष्य एपीएफले २३ ओभरमा ३ विकेट गुमाएर पूरा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा मतदान अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदान जारी रहेको लुम्बिनी प्रदेशमा मतदान अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार लुम्बिनीमा हालसम्म ९८ प्रतिशत मतदान भईसकेको छ । … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा भएको मतदान सकियो

सुर्खेत। देशभरका सातवटै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । तर, तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ ।  प्रदेश निर्वाचन कार्यालयमा बिहान … पूरा पढ्नुहोस् »

जारी पीएम कपमा नेपाल पुलिस क्लबको लगातार पाँचौं जित

काठमाडौँ । नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा … पूरा पढ्नुहोस् »

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

महोत्तरी । माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ । ‘हुस्सु र चिसो स्याँठले अझै छाडेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदै

काठमाडौँ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैछन् । आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच खेल हुदै छ । त्यस्तै अर्को खेल टियु … पूरा पढ्नुहोस् »

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी पुरस्कृत

चितवन । राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ । पुस २७ र २८ गते सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ … पूरा पढ्नुहोस् »

कर्णालीमा छ महिनामा ७१ करोड बढीको कृषि वस्तु आयात

भेरीगङ्गा (सुर्खेत)। कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ । कर्णाली प्रदेशबाट करिब रु ११ करोडको कृषि वस्तु निर्यात हुँदा रु ७१ करोडभन्दा धेरैको आयात हुने गरेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कपः कोशीको लगातार सातौं हार

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार सातौँ हार बेहोरेको छ । मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशसँग ७ विकेटले पराजित हुँदै कोशीले आफ्नो खराब प्रदर्शन … पूरा पढ्नुहोस् »

पीएम कपमा बागमतीले गण्डकीलाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले … पूरा पढ्नुहोस् »