दाङ क्रिकेट लिग(२०८० (डिसिएल २) को दोस्रो संस्करण फागुनमा हुने

दाङ क्रिकेट सङ्घले घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको दाङ जिल्ला … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित

काठमाडौँ । नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ । पीएम कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो । पुलिस … पूरा पढ्नुहोस् »

जाजरकोटमा बढ्यो सुन्तला उत्पादन

जाजरकोट । सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९-८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

कोशी प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ताको तयारी

काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ताको तयारी गरेको छ । गत शनिबार प्रदेश सरकारले गठन गरेको समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको हो । … पूरा पढ्नुहोस् »

पीएम कप : कर्णाली प्रदेशमाथि बागमती ७ विकेटले विजयी

काठमाडौँ । बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । जारी पीएम कप अन्तर्गत सोमबार सम्पन्न खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको लक्ष्य पछाएको बागमती प्रदेशले १३ ओभरमा … पूरा पढ्नुहोस् »

पक्रन आएका प्रहरीलाई चक्कु हानेर एक जना फरार

धनगढी । दार्चुलामा श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर … पूरा पढ्नुहोस् »

२३ औं आहारारा पोखरा गोल्डकप माघ ९ गतेदेखि

पोखरा । ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करणको तयारी पूरा भएको छ । माघ ९ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत … पूरा पढ्नुहोस् »

चितवनको पुलचोक–गोन्द्राङ छ लेन सडकको काम अन्तिम चरणमा

भरतपुर । चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय भरतपुरका … पूरा पढ्नुहोस् »

धरानमा सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक

काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ ।पुस २९ गते बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक … पूरा पढ्नुहोस् »

आशुतोषको शतकमा बागमतीद्वारा कोशी प्रदेशलाई २७४ रनको चुनौती

काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर … पूरा पढ्नुहोस् »