आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

काठमाडौँ । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । … पूरा पढ्नुहोस् »

बालिकाको मृत्यु भएपछि रुपनीमा तनाव

काठमाडौँ । सप्तरीको रुपनी गाउँपालिकास्थित रुपनी चोकमा आज टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि आक्रोशित भीडले स्थानीय प्रहरी कार्यालयमा तोडफोड गरेको छ । रुपनी गाउँपालिका १ राजविराज–रुपनी सडक खढडमा ना … पूरा पढ्नुहोस् »

हलिया मुक्तिको डेढदशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढदशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात पुनःस्थानको कार्य अगाडि बढाइएको छ । पुनःस्थापनाको कार्य अगाडि बढाइएको … पूरा पढ्नुहोस् »

पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा दम्पतीको शव फेला

काठमाडौँ । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू … पूरा पढ्नुहोस् »

आफ्नै घरमा आगो लगाउँदा ….

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया … पूरा पढ्नुहोस् »

मधेस प्रदेश : अझै सत्ता समीकरण स्पष्ट भएन

काठमाडौँ । सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन । यसका लागि यहाँका राजनीतिक … पूरा पढ्नुहोस् »

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ … पूरा पढ्नुहोस् »

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’

काठमाडौँ । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष … पूरा पढ्नुहोस् »

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

काठमाडौँ । पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट … पूरा पढ्नुहोस् »

टरिगाउँ विमानस्थल : हप्तामा पाँच दिन उडान

काठमाडौँ । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका … पूरा पढ्नुहोस् »