महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ राउन्ड अश्रुग्याँस प्रहार

काठमाडौँ । महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ राउन्ड अश्रुग्याँस प्रहार भएकाे छ । रामगोपालपुर–५ मा स्थानीय र प्रहरीबीच भएकाे झडपमा परी चार जना घाइते समेत भएका छन् । … पूरा पढ्नुहोस् »

पर्वतमा खेल मैदान अभाव

काठमाडौँ । पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । “२० वर्ष अघि बडगाउँचौरमा … पूरा पढ्नुहोस् »

सात वर्षपछि उच्च अदालत भवनको पुनःनिर्माण सुरु

काठमाडौँ । वि.सं २०७२ को विनासकारी भूकम्पले क्षति पुर्‍याएको उच्च अदालत पोखरा बागलुङ इजलासको भवन सात वर्षपछि पुनःनिर्माण थालिएको हो । तीस महिनाभित्र सो अदालतको मुख्य भवन तथा आवास निर्माण … पूरा पढ्नुहोस् »

अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

काठमाडौँ । बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो । पहिलो सेट … पूरा पढ्नुहोस् »

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो । सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित

काठमाडौँ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ … पूरा पढ्नुहोस् »

विराटनगरमा खुल्यो हाजी आँखा अस्पताल

विराटनगर वडा १४ मा १० करोड रूपैयाँ लगानीमा हाजी आँखा अस्पताल सञ्चालन आएको छ । अस्पतालको उद्घाटन प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले गरेपछि सो अस्पताल सञ्चालनमा आएको हो। … पूरा पढ्नुहोस् »

समानुपातिक सांसद छनोटबारे गण्डकीमा एमाले र राप्रपामा विवाद

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ १० सीट पाएको गण्डकीमा २ जिल्लाका मात्रै अधिकांश सांसद छनोट भएका छन् । कास्कीका ४ र बागलुङका ४ जना सांसद छन् । बाँकी २ जनामध्ये … पूरा पढ्नुहोस् »

जसले तिर्यो धेरै कर, उसैले पाउँदै विद्युतीय चुलो

काठमाडौं । दश वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ … पूरा पढ्नुहोस् »

भारतमा मोदीलाई मार्न तयार हुनुहोस् भन्ने कांग्रेस नेता पक्राउ

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार पक्राउ परेका छन् । सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको … पूरा पढ्नुहोस् »