नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

काठमाडौँ । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त … पूरा पढ्नुहोस् »

संविधान जारी भएको सात वर्षमा पनि संशोधन भएन नागरिकता ऐन

काठमाडौँ । प्रतिनिधिसभाको मुख्य काम कानुन बनाउने हो । नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकामा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो … पूरा पढ्नुहोस् »

“चारो, औषधि र रेखदेखमा निकै खर्च भइरहेको छ, खरिदकर्ता नआउँदा निराश छौँ”

काठमाडौँ । कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर … पूरा पढ्नुहोस् »

चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे

काठमाडौँ । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको … पूरा पढ्नुहोस् »

दुई समूहबीचको झडपले महोत्तरीमा निषेधाज्ञा कायमै

काठमाडौँ । महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा … पूरा पढ्नुहोस् »

सन्धिखर्क विमानस्थलमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त … पूरा पढ्नुहोस् »

चक्रिय धवलागिरि पदमार्ग : सम्भावना अथाह, पूर्वाधार अभाव

काठमाडौँ । पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुग्नुभयो । काठमाडौँमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहनुभएका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आउनुभयो … पूरा पढ्नुहोस् »

छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

काठमाडौँ । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । … पूरा पढ्नुहोस् »

लोकतान्त्रिक गठबन्धनले रूपन्देही २ मा जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने भएको छ।बुधबार सत्ता गठबन्धनका तर्फबाट … पूरा पढ्नुहोस् »

‘कालीगण्डकी नदीको सभ्यतालाई जोगाऔँ’

रामपुर (पाल्पा) । कालीगण्डकी नदी लामो समयदेखि धेरैको चर्चा र बहसको विषय बनेको छ । राम्दीदेखि डाइभर्सन गरेर तिनाउ नदीमा लैजाने अवधारणा सुरु भएदेखि नै यस नदीका सन्दर्भमा विभिन्न बहस … पूरा पढ्नुहोस् »