एक हजार चोरेको निउमा आफ्नै श्रीमतीको हत्या

काठमाडौँ । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार … पूरा पढ्नुहोस् »

पहिराले चार परिवार विस्थापित, बस्ती जोखिममा

काठमाडौँ । केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । पहिराले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ । पिपलटारीको सिमखेतस्थित … पूरा पढ्नुहोस् »

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

काठमाडौँ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ … पूरा पढ्नुहोस् »

खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण 

काठमाडौँ । खोटेहाङ गाउँपालिका–४ बडकादियाले र वडा नम्बार ७ खोटाङबजारका किसानलाई बाँदर धपाउने मेसिन वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पार्न थालेपछि वडा कार्यालयले युपिभिसी पाइपबाट निर्माण गरिएको बन्दुककोजस्तो ठूलो आवाज … पूरा पढ्नुहोस् »

ओलीको ठट्टा -२०६४ मा भोट अन्तै हालेर मलाई हराउनुभयो, जिताएरको मान्छे आज कहाँ छ ?

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वि.सं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराए । उनले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

गरेपछि नहुने के रहेछ र ?

महोत्तरी । भनिन्छ ‘प्रयत्न गरेपछि नहुने केही छैन’ महोत्तरीको बर्दिबास–१ स्थित सामुदायिक वनका उपभोक्ताले यो भनाइ आफ्नो पौरखले चरितार्थ गरेका छन् । एक दशकअघि नाङ्गो डाँडा र पाखाको सो वनक्षेत्र … पूरा पढ्नुहोस् »

सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

काठमाडौँ । तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र … पूरा पढ्नुहोस् »

‘यस्तो परिवर्तन होला भनेर सोचेकै थिएनौँ’

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका हरुवा (हरि) कामीको उमेर ९० वर्ष पूरा हुँदैछ । पुख्र्यौंली थातथलो डडेल्धुराबाट तराई(कञ्चनपुर) झरेको झण्डै ७० वर्ष पूरा हुनै लाग्यो । विगतको तुलनामा तराईमा निकै … पूरा पढ्नुहोस् »

आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण

भोजपुर । यहाँ पछिल्लो समय आयुर्वेद स्वास्थ्य उपचारमा बिरामीको अकर्षण बढेको छ । रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो । खास … पूरा पढ्नुहोस् »

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

काठमाडौँ । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम … पूरा पढ्नुहोस् »