एचआईभी संक्रमित भएर महोत्तरीमा एक वर्षमा ७ जनाको मृत्यु

काठमाडौँ । महोत्तरीमा एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पाइएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पुष्टि गरेको हो । एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि … पूरा पढ्नुहोस् »

बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ?

पोखरा । पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेका विमानस्थलले जनाएको छ । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए … पूरा पढ्नुहोस् »

वर्षाले भैरहवाका बजार जलमग्न

काठमाडौँ । शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएकोे छ । वर्षाले मुख्य बजार बैंकरोड, मिलनचोक, सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने देबकोटा चोक लगायतका क्षेत्र जलमग्न भएका छन् … पूरा पढ्नुहोस् »

तारा एयरको जहाज बेपत्ता : मौसम खराब छ, खोज्न मुस्किल छ

पोखरा । पोखराबाट उडेको तारा एयरको जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ … पूरा पढ्नुहोस् »

सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तन : मुख्यमन्त्री केसी

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएको बताए । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त … पूरा पढ्नुहोस् »

माग्दीमा पाठ्यपुस्तक अभाव

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थीहरु विद्यालय जान मानेका … पूरा पढ्नुहोस् »

किसानलाई धानको बीउको पिरोलो

महोत्तरी । महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न … पूरा पढ्नुहोस् »

सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण … पूरा पढ्नुहोस् »

द्वन्द्व प्रभावितको गुनासो : हाम्रा मुद्दा कसैको प्राथमिकतामा परेनन्

रुपन्देही । स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचनमार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिबद्धता लिएर जनतामाझ गए … पूरा पढ्नुहोस् »

मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्ने : बागमती प्रदेशका सभामुख श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव अधिकार संरक्षणमा समस्या आएको बताए । राष्ट्रिय मानव … पूरा पढ्नुहोस् »