रसुवाको कालिका २ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । रसुवाको कालिका गाउँपालिका २ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले … पूरा पढ्नुहोस् »

चितवनमा एमालेले खाता खोल्यो, दुई वडामा प्यानलै विजयी

काठमाडौँ । चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो । कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर … पूरा पढ्नुहोस् »

सन्धिखर्क नगरपालि वडा नं १ मा युवानेता माधव श्रेष्ठ विजयी

सन्धिखर्क । हिजो सम्पन्न स्थानीय निर्वाचनमा सन्धिखर्क नगरपालि वडा नं १ मा युवानेता माधव श्रेष्ठ विजयी भएका छन । सन्धिखर्क नगरपालिकामा हिजो भएको मतदानबाट बिपक्षी भन्दा झन्डै ३०० मतभन्दा बाढी … पूरा पढ्नुहोस् »

सिगास १ मा कांग्रेसका ऐरी विजयी

काठमाडौँ । बैतडीको सिगास गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र ऐरी प्यानलसहित विजयी भएका छन् । ऐरी ३४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनसिंह धामीले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । … पूरा पढ्नुहोस् »

गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलनै विजयी

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो । यस्तै गुलरिया नगरपालिका-१ का … पूरा पढ्नुहोस् »

पुर्चौडी-१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी

काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिका-१० को वडा अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनी चार सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका … पूरा पढ्नुहोस् »

गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

काठमाडौँ । हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ … पूरा पढ्नुहोस् »

जगदुल्लामा माओवादी विजयी

काठमाडौँ । जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । … पूरा पढ्नुहोस् »

मनहरी १ मा कांग्रेसका खनाल विजयी

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएको हो … पूरा पढ्नुहोस् »