किसान बहुउद्देश्यीय सहकारी स्थापनाको ३० औं बर्षमा

कैलाली जिल्लाको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २९ औं बर्ष पुरा गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ । संस्थाका … पूरा पढ्नुहोस् »

मिस्टर एण्ड मिस लिटिल पुर्बेलिको ग्राण्ड फिनाले सम्पन्न, उपाधि निमिशा, ममिषा र प्रज्ञानलाई

इटहरी। मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । इटहरीको लायन्स क्लबको प्राङ्गणमा आयोजना गरिएको ग्राण्ड फिनालेबाट मिस लिटिल पुर्बेली तर्फ निमिशा आचार्य, मिस लिटिल किड्स तर्फ … पूरा पढ्नुहोस् »

तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा

खोटाङका दशजना युवाले तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् । यातायात सेवा नपाएर समस्यामा परेका महिलालाई सम्बन्धित स्थानसम्म पुर्‍याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन् । … पूरा पढ्नुहोस् »

दिपावलीको लागि तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

काठमाडौं । सर्लाही धनकौल गाउँपालिका–२, मन्त्री टोल बस्ने ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो । दिपावलीको लागि आफ्नै घरको छतमा तार जोड्ने क्रममा करेन्ट लागेर … पूरा पढ्नुहोस् »

तेह्रथुमको लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ । आफूले लगाउने सागसब्जीमा उनी रासायनिक मल र विषादीको साटो … पूरा पढ्नुहोस् »

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

काठमाण्डौं । संखुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा … पूरा पढ्नुहोस् »

बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु मगरले व्यावसायिक फूलखेती थालेको छ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ । जिल्लामा व्यावसायिक फूलखेती गर्ने … पूरा पढ्नुहोस् »

सरकारले प्लाष्टिकजन्य माला बेचबिखनमा रोक लगाएपछि नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री

नेपालगञ्ज । सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको … पूरा पढ्नुहोस् »

सल्यानमा मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा … पूरा पढ्नुहोस् »

बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । … पूरा पढ्नुहोस् »