गृहमन्त्री लेखकले पाथीभरा घटनाबारे आईजीसँग ब्रिफिङ लिंदै

काठमाडौं । गृहमन्त्री रमेश लेखकलेताप्लेजुङको पाथीभरामा केबुलकार निमार्णको विषयबारे भएको विवादको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरलाई बोलाएका छन् । गृह मन्त्रालयबाट पाथीभराको पछिल्लो अवस्थाबारे बुझ्न भन्दै … पूरा पढ्नुहोस् »

अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको आशंका, संलग्न पाँच पक्राउ

अछाम । अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको आशंका गरिएको छ, र यस घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको … पूरा पढ्नुहोस् »

चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । सदरमुकाम खलङ्गा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध भएको हो । शुक्रबार सडक … पूरा पढ्नुहोस् »

बसाइँसराइले रित्तिन लागेको गाउँमा डेढ करोड लगानीमा कागती खेती

ढोरपाटन । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका-१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका … पूरा पढ्नुहोस् »

एपीएफ क्लबलाई प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपीएफले उपाधि उचालेको … पूरा पढ्नुहोस् »

हिमाल जोगाउने अभियानमा सिरिजंघा गाउँपालिका

ताप्लेजुङ । दिन प्रतिदिन जलवायु परिवर्तनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजंघा  गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजंघा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार … पूरा पढ्नुहोस् »

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

नेपालगन्ज । बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी … पूरा पढ्नुहोस् »

सिमकोटमा खानेपानीको समस्या

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सिमकोट तल्लो बजारमा धारामा … पूरा पढ्नुहोस् »

चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै

बाँके। केही दिनयता नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण सुरु गरेका छन् । आठ स्थानीय तह रहेको बाँकेका सम्बन्धित स्थानीय तहसँगको … पूरा पढ्नुहोस् »

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई … पूरा पढ्नुहोस् »