कञ्चनपुरको शुक्लाफाँटा बस दुर्घटना हुँदा ३१ जना घाइते

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना४ख ७७५५ नम्बरको बस दुर्घटना हुँदा त्यसमा … पूरा पढ्नुहोस् »

बीआरआई सम्बन्धमा साझा धारणा बनाइने : महामन्त्री शर्मा

महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीनको बीआरआई(बेल्ट एण्ड रोड इनिसिटिभ) परियोजना सम्बन्धमा कांग्रेस साझा धारणा बनाएर अगाडी बढने बताएका छन् । शुक्रबार महोत्तरीको रामगोपालपुर वडा नं.२ को उप … पूरा पढ्नुहोस् »

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये … पूरा पढ्नुहोस् »

गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक पाँच–छ लाख आम्दानी गर्छन् नगेन्द्र

दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी … पूरा पढ्नुहोस् »

थमन विक हत्या प्रकरणका अभियुक्त जेल चलान

काठमाण्डौं । सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणका फरार एक अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका ६ का ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार … पूरा पढ्नुहोस् »

चितवनमा धान उत्पादनमा ह्रास

चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन … पूरा पढ्नुहोस् »

रङ्गीविरङ्गी छाताले सिँगारियो पर्यटकीयस्थल दोमुखा

झापा । कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझैं सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा लगानी भित्र्याउन दातृ निकायसँग छलफल

लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज ब्रिटिस राजदूतावासका … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी

दाङ । घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ । बाँके बैजापुरका सुरेश चौधरी साथीहरूसँग शनिवारको छुट्टीमा … पूरा पढ्नुहोस् »

भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

बागलुङ । चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती … पूरा पढ्नुहोस् »