बागलुङमा जीप दुर्घटना, तीनजनाको मृत्यु

ढोरपाटन (बागलुङ) । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ … पूरा पढ्नुहोस् »

गाउँमै कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी

गल्याङ । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडा सदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष … पूरा पढ्नुहोस् »

रास्वपाका निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले बताए । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकमा श्रेष्ठले … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा मोरङको कञ्चनबारीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विराटनगर महानगरपालिका–४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा सहित बैंकको … पूरा पढ्नुहोस् »

उदयपुर स्थिति बिद्युत् प्राधिकरणका कर्मचारीद्वारा अवैध  रकम असुली !

उदयपुर । उदयपुरको चौदडीगढी नगरपालिका  वडा नं – ५ मा बिधुत प्राधिकरणले  अवैध रूपमा बिना बिल रकम असुली गर्दे आइरहेको छ । प्राधिकरणका कर्मचारीहरूलाई प्राधिकरणले तलब दिँदा दिँदै पनि उपभोक्तासँग … पूरा पढ्नुहोस् »

पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु,ग्राहकहरूलाई गाडी हस्तान्तरण

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेको छ । झापाको बिर्तामोडस्थित अलास्का अटोमोबाइल र मोरङको विराटनगरस्थित गोयल अटोमा … पूरा पढ्नुहोस् »

सलिकोको पोखरा प्रादेशिक कार्यालय सञ्चालनमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गण्डकी प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले कास्कीको पोखरास्थित अमरसिंहचोकमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त कार्यालय सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका … पूरा पढ्नुहोस् »

नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

कास्की । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको वीरगञ्जमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगञ्ज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही … पूरा पढ्नुहोस् »

मसानघाट नै अतिक्रमणमा परेपछि दाहसंस्कारमा समस्या

ढोरपाटन । मसानघाट अतिक्रमण हुन थालेपछि दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । कालीगण्डकी … पूरा पढ्नुहोस् »