गण्डकीमा कांग्रेस एमालेबीच भागबण्डा मिल्यो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस र एमालेबीच मन्त्रालय भागवण्डामा सहमति भएसँगै उनले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस प्रदेश सभाका सदस्य महेश भट्टराईले मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होईन : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन् । प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको … पूरा पढ्नुहोस् »

मोरङको सुन्दरहरैंचामा विषादी खुवाएर दुई बच्चाको हत्या !

विराटनगर । मोरङको सुन्दरहरैंचामा दुई बालिकाको हत्या गरिएको छ । सुन्दरहरैंचा ७ गोठगाउँमा दिदी बहिनीको हत्या गरिएको अवस्थामा केराघारीमा शव भेटिएको हो । धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल … पूरा पढ्नुहोस् »

सत्ता समीकरण ०८४ सम्मै जान्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । पोखरामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने बताएका छन् । अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले समीकरण … पूरा पढ्नुहोस् »

१२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन शिलान्यास

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना १२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास भएको छ । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न … पूरा पढ्नुहोस् »

बाजुराको गौमुलमा कुमारी बैंकको शाखा तोडफोड

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिले तोडफोड गरेको छ । राति २ बजेको एक व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी … पूरा पढ्नुहोस् »

सेफ्टी ट्याङ्कीभित्र बेहोस हुँदा ३ जनाको मृत्यु

मध्यविन्दु । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको … पूरा पढ्नुहोस् »

माओवादीले कोशीमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

काठमाण्डौं। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज बस्न लागेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी संसदीय दलका नेता … पूरा पढ्नुहोस् »

पाँचथर विस्फोटमा घाइते दुई बालबालिकाको मृत्यु

काठमाण्डौं। पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा हिजो भएको विस्फोटमा परी घाइतेमध्ये दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा घाइते दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु … पूरा पढ्नुहोस् »

बझाङमा गयो भूकम्प

काठमाडौं । बझाङको माशदेव आसपास बिहीबार साँझ ७ः३४ बजे ४.३ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि, भदौ ७ गते संखुवासभामा ३.९ म्याग्निच्युडको … पूरा पढ्नुहोस् »