कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले यही साउन २१ गते विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका निम्ति त्यससम्बन्धी … पूरा पढ्नुहोस् »

सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु

नवलपरासी बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ स्थित नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोष्टमा कार्यरत … पूरा पढ्नुहोस् »

प्रभु बैंकको झापाको दुर्गापुरमा शाखा सञ्चालन

काठमाडौं । प्रभु बैंकले झापाको कनकाई नगरपालिका–७ मा दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा नयाँ सरकारका लागि आह्वान

काठमाण्डौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका छन् । मुख्यमन्त्रीमा आइतबार साँझ ५ … पूरा पढ्नुहोस् »

सगुन साकोसद्वारा रजत वर्षको उपलक्ष्यमा हाजिरी जवाफ प्रतियोगिता

सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्थाले २५ औं गौरवमय बर्ष (रजत जयन्ति)को अवसरमा हाजिरी जबाफ प्रतियोगिता गरेको छ । रजत जयन्ति बर्ष भरी २५ वटा सामाजिक क्रियाकलाप गर्ने … पूरा पढ्नुहोस् »

एसबिआई बैंकद्वारा बागलुङ बजारका रहेको शाखा स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले बागलुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, … पूरा पढ्नुहोस् »

विदेशी पर्यटकले गड्डाचौकी हुँदै भारत जान पाउने

काठमाण्डौं । तेस्रो मुलुकका विदेशी पर्यटकले पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः … पूरा पढ्नुहोस् »

बाढीले ढुंग्रेखोलाको पुलमा क्षतिका कारण महेन्द्र राजमार्ग ठप्प

काठमाण्डौं । महोत्तरीको बर्दिबास नगरपालिकाको माइस्थान जंगलस्थित रहेको ढुङ्ग्रेखोला (बेलगाछि) पुल बाढीले क्षतिग्रस्त भएपछि महेन्द्र राजमार्गमा यातायात सेवा ठप्प भएको छ। भारी वर्षाले गएराति दुईबजे उक्त पुल र सडक जोड्ने … पूरा पढ्नुहोस् »

घर भत्किएर च्यापिएकी बालिकाको उद्दार

सुर्खेत । सुर्खेत प्रहरीले कच्ची घर भत्किएर च्चापिएकी बालिकाको उद्दार गरेको छ । प्रहरीले सुर्खेत जिल्ला सदरमुकाम वीरेन्द्रनगर–१२, करेखोलामा वर्षातका कारण ढुङगाको माटोले बनेको दुई तले कच्ची घर भत्किएर च्यापिएकी … पूरा पढ्नुहोस् »

डोल्पामा स्थानीय पाठ्यक्रम लागू

डोल्पा । जगदुल्ला गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ । गाउँपालिकाभित्रका आधारभूत तहको कक्षा १ देखि ५ सम्म ‘हामी, हाम्रो जगदुल्ला गाउँपालिका’ नामको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू … पूरा पढ्नुहोस् »