कोसीमा माओवादीका मन्त्रीले दिए राजीनामा

नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले कोसी प्रदेशमा राजीनामा दिएका छन् । शुक्रबार अपराह्न उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।‌ माओवादीले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने भएको छ … पूरा पढ्नुहोस् »

कर्णाली सरकारमा अब छिट्टै कांग्रेस सहभागी हुन्छ- प्रमुख सचेतक विष्ट

कर्णाली । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुने जानकारी दिएका छन्। संघमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट … पूरा पढ्नुहोस् »

म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालोपत्र

म्याग्दी । पछिल्लो एक वर्षको अवधीमा म्याग्दीका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ। संघीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९.४४५ किलोमिटर सडक स्तरोन्नति गरेका … पूरा पढ्नुहोस् »

मेनपावर व्यवसायी एक होटेलमा मृत भेटिए

विराटनगर । एक जना मेनपावर व्यवसायी सुनसरीको इनरुवा नगरपालिका ६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका छन् । होटेलको १०८ … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ

काठमाडौं । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबीच लामालाई प्रदेश प्रमुख यादवचन्द्र … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

लुम्बिनी। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । यस्तै, मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

काठमाण्डौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका … पूरा पढ्नुहोस् »

बुटवल–पाल्पा सडक सवारी साधन चलाउन स्थानीय प्रशासनको रोक

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति … पूरा पढ्नुहोस् »

बागमतीमा एमाले मन्त्रीहरूको मन्त्रालय टुंगियो

हेटौंडा । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन … पूरा पढ्नुहोस् »

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई … पूरा पढ्नुहोस् »