लुम्बिनीका मुख्यमन्त्री आचार्यको पदभार ग्रहण बुधबार हुने

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८ः३० बजे शपथ तथा पदभार ग्रहण … पूरा पढ्नुहोस् »

भुक्तानी नपाएपछि दूध उत्पादक किसान निरुत्साहित

नारायणगढ । दूध उत्पादक किसानहरूले दूध उत्पादन गर्न छाडेका छन् । विगत छ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमासमेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् । चितवन … पूरा पढ्नुहोस् »

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाद्वारा दाबी पेस

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् । मंगलबार एमाले र कांग्रेसका ६४ सांसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् … पूरा पढ्नुहोस् »

बागमतीमा एमाले-कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् आज बिहान एमाले कांग्रेस बागमतीका शीर्ष नेताहरुबीच भएको छलफलमा उक्त सहमति भएको हो । आज … पूरा पढ्नुहोस् »

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार दिउँसो कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको हस्ताक्षर पत्र सहित आचार्यले … पूरा पढ्नुहोस् »

झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ । थामानेटासहित पालिकाले रेश र … पूरा पढ्नुहोस् »

आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्ने 

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

मुग्लिन-काठमाडौं सडकखण्डमा लेदोसहितको पहिरो

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ ।   पृथ्वीराजमार्गअन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध भएको हो ।  बिहान ५ बजे खसेको पहिरोका कारण … पूरा पढ्नुहोस् »

गत आर्थिक वर्ष कोशीमा हात्तीको आक्रमणबाट १० को मृत्यु

झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

अनुदानले दूध उत्पादनमा बृद्धि

बागलुङ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक … पूरा पढ्नुहोस् »