बंगुर पालनबाटै मनग्य आम्दानी

भोजपुर । भोजपुर पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राईले व्यावसायिक बुंगुरपालन गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उनी व्यावसायिक बुंगुरपालन र फलफूलखेती गर्दै आएका हुन् । … पूरा पढ्नुहोस् »

अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित

चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैङ्कमा … पूरा पढ्नुहोस् »

हरिशयनी एकादशीको दिन कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

पर्वत । हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशीको दिन आज सम्पूर्ण हिन्दुहरुले आ-आफ्नो घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चतुर्मास पर्व पनि शुरु हुँदैछ । पवित्र पर्व … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

काठमाण्डौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका छन् । … पूरा पढ्नुहोस् »

कर्णाली राजमार्ग पुनः अवरुद्ध

मुगु । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो … पूरा पढ्नुहोस् »

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको अठारौं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आ.व.२०७९।८० … पूरा पढ्नुहोस् »

खोला वारि र पारी विकासको हिसाबले १५ बर्षको फरक

उदयपुर । उदयपुर जिल्लाको चौदडिगडी नगरपालिकाको वडा न ५ सिवाई सुन्दरपुर, यो ठाउँ २ नम्बर प्रदेश र सप्तरी जिल्लाको सिमानामा रहेको गाउँ हो । उतरतिर ६ किमि टाढा भर्खरै चल्न … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको थप ३ शाखा ‎एकसाथ सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा ‎एकसाथ सञ्चालनमा ल्याएको छ … पूरा पढ्नुहोस् »

किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड

तनहुँ । वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा … पूरा पढ्नुहोस् »

अवरूद्ध भएको सात दिनपछि हवाई उडान सञ्चालन

मुगु । मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालय … पूरा पढ्नुहोस् »