तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

डुम्रे । तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको प्रमुख … पूरा पढ्नुहोस् »

गलकोटका किसानलाई रोपाइँको चटारो

गलकोट । देशका विभिन्न भागमा खडेरीबाट किसान चिन्तित भए पनि गलकोटका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ । जिल्लामा अधिक धान उब्जाउने … पूरा पढ्नुहोस् »

हुरीले उडाएको जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु

पर्सा । हुरीबताससहितको बिहीबारको वर्षाले विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर १०७ वर्षीय वृद्धको ज्यान गएको छ । घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर … पूरा पढ्नुहोस् »

गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना

वीरगञ्ज महानगरपालिका–२, इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले मधेस … पूरा पढ्नुहोस् »

मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउन एमाले र माओवादी तयार

काठमाण्डौं । मधेशमा तीन दलबीच बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी नेता भरतप्रसाद साहले जानकारी दिए । … पूरा पढ्नुहोस् »

मधेस सरकार गठनबारे कुनै सहमतिमा छैनौँ ः एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेशको नेतृत्व जनमत पार्टीलाई दिने विषयमा कुनै सहमति नगरेको जनाएको छ । मधेस प्रदेशका सचेतक कनिश पटेलले पार्टीले सहमति नगरेको भन्दै एमाले–माओवादीले स्टन्ट गरेको … पूरा पढ्नुहोस् »

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित भएका छन् । दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । … पूरा पढ्नुहोस् »

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख … पूरा पढ्नुहोस् »

गण्डकीको सामाजिक विकास मन्त्री बने थापा

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कांग्रेसकै सांसद विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् । थापाले बुधबार नै … पूरा पढ्नुहोस् »

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । … पूरा पढ्नुहोस् »