कोशीमा सरकार गठनविरुद्ध अदालतमा दायर गरेको रिटको पेसी आज

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज (बुधबार) को लागि रहेको छ । केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख … पूरा पढ्नुहोस् »

गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त भएको फैसला सुनाएको छ । ६० सदस्य प्रदेश सभामा बहुमतका लागि ३१ मत ल्याउनुपर्ने … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकको मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

काठमाडौं । एनआईसी एसिया बैंकले मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालयका सेवा आफ्नै भवनबाट थालेको छ । पर्सास्थित वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको हो । यसअघि … पूरा पढ्नुहोस् »

गण्डकी सरकार ढल्यो, पाण्डेको मागबमोजिम सर्वोच्चको आदेश

काठमाडौं । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सरकार ढलेको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिट जारी गरिदिएसँगै अधिकारी नेतृत्वको सरकार ढलेको हो । सर्वोच्चका … पूरा पढ्नुहोस् »

बरिष्ठ पत्रकार विरही पोखरामा सम्मानित

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीले सञ्चालन गर्दै आएको कीर्ति स्मृति पत्रकारिता सम्मानबाट बरिष्ठ पत्रकार हरिहर विरही सम्मानित भएका छन् । पत्रकारिता सम्मानको राशि १ लाख ११ हजार १ सय … पूरा पढ्नुहोस् »

प्रभु बैंक र फार्म हाउस होटलबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र मनाङमा अवस्थित फार्म हाउस होटलबीच सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लक्षित गरी उपलब्ध सेवाहरुमा छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको … पूरा पढ्नुहोस् »

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । आज महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन … पूरा पढ्नुहोस् »

कांग्रेसमा दाजु–भाउजू मात्र होइन गोत्र मिल्ने सबैको छानबिन गरे हुन्छ ः शर्मा

काठमाडौं । नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताहरू मात्र होइन उनीहरूको नातेदारमाथि पनि छानबिन गरे हुने बताएका छन् … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा झापाको भद्रपुरमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएको हो । यो … पूरा पढ्नुहोस् »

केदार कार्कीको नियुक्ति देखिकै कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले कोशी सरकारको विवादमा मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले केदार कार्की … पूरा पढ्नुहोस् »