होटल सरोवर र किगंस लाउन्जमा प्रभु बैंकका ग्राहकलाई छुट हुने

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडदfरा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई … पूरा पढ्नुहोस् »

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

गण्डकी। गण्डकी प्रदेशमा सडक र पुल निर्माणले गति लिएको छ । प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत चालु आव २०८०/८१ मा एक हजार चार सय ६४ सडक, पक्की … पूरा पढ्नुहोस् »

विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी। जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि … पूरा पढ्नुहोस् »

पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका … पूरा पढ्नुहोस् »

बागमतीका ३ संसदीय समितिमा सभापति चयन

काठमाण्डौं। बागमती प्रदेशसभाका तीन वटा संसदीय समितिको सभापति शनिवार भएको निर्वाचनबाट प्रदेश मामिला, सार्वजनिक लेखा र शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति सर्वसम्मत रुपमा चयन भएका प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज … पूरा पढ्नुहोस् »

डायलासिस सेन्टर स्थापना गर्न लायन्स क्लब अन्तर्राष्ट्रिय गुठीको एक करोड सहयोग

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ । लायन्स … पूरा पढ्नुहोस् »

संसदीय छानबिन समिति गठन हुनुपर्छ: डिला सङ्ग्रौला

रामेछाप। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने बताएकी छिन् । आज नेपाल प्रेस युनियनले मन्थलीमा आयोजना गरेको पत्रकार … पूरा पढ्नुहोस् »

म्याग्दीको दरबाङ सडक कालोपत्र

गलेश्वर । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ । विसं २०६३ मा ट्रयाक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको मतदानमा … पूरा पढ्नुहोस् »