मुद्दा फिर्ता लिन नमानेपछि छात्रामाथि गोली प्रहार

काठमाडौं । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आयो । लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । … पूरा पढ्नुहोस् »

हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले एक जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ । हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा एमालेको अडानले प्रदेशसभा बैठक अनिश्चित

नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको … पूरा पढ्नुहोस् »

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी गर्ने ४ जना पक्राउ

वीरगन्ज । नबिल बैंकको वीरगन्ज शाखाबाट रकम चोरी गर्नेहरू पक्राउ परेका छन् । पर्सा प्रहरीले १ करोड ३४ लाख रुपैयाँ चोरी गर्ने ४ जनालाई पक्राउ गरेको हो । उनीहरूमध्ये ३ … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायाँदेवी गाउँपालिका वडा नम्बर १ स्थित पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । देशका विभिन्न स्थानमा रहेका … पूरा पढ्नुहोस् »

सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान: अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् । इलाम–२ बाट निर्वाचित सुहाङ नेम्बाङको विजयी सभालाई सम्बोधन गर्दै ओली जात र … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा नाउपाकी टीकाले लिइन् शपथ

काठमाडौँ । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् । थापालाई आजै प्रदेश … पूरा पढ्नुहोस् »

रास्वपाका उम्मेदवार मिलनको जमानत जफत

काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ । उनले चौथो स्थानमा रहँदै पाँच हजार ५० मत ल्याए । निर्वाचनमा जमानत जोगाउन कुल … पूरा पढ्नुहोस् »

गण्डकी सरकारविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार उक्त रिट खारेज गरेको छ । सभामुखसहितको हस्ताक्षरमा नेकपा (एमाले) संसदीय दलका नेता … पूरा पढ्नुहोस् »

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौं । लागुऔषध कारोबारीलाई झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको छ । झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरोसँगको संयुक्त अपरेसनका क्रममा उनलाई … पूरा पढ्नुहोस् »