जलजला गाउँपालिकाका २५ सामुदायिक विद्यालय समायोजन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी सङ्ख्या घटेपछि २५ विद्यालयको तह समायोजन गरेको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी … पूरा पढ्नुहोस् »

इलाम–२ मतगणना- एमालेका उम्मेदवार नेम्वाङको निरन्तर अग्रता कायम

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् । सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काको भन्दा ३९६० मत बढी पायर पहिलो स्थानमा … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

काठमाण्डौं । ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ । आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका … पूरा पढ्नुहोस् »

अग्रता बढाउँदै नेम्वाङ, रास्वपा चौँथो नम्बरमा

इलाम । इलाम–२ मा नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ७८० मतले अगाडि छन् । नेम्वाङले ३,२४९ मत … पूरा पढ्नुहोस् »

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो । निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै

सुदूरपश्चिम । मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेतीको विस्तार भइरहेको छ । कैलाली र कञ्चनपुरमा अभियानकै रूपमा गर्न लागिएको वसन्ते … पूरा पढ्नुहोस् »

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही गर्दै आयोग

काठमाडौँ । इलाम २ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको … पूरा पढ्नुहोस् »

इलाम–२ मा ५८ र बझाङ–१ ‘क’मा ५० प्रतिशत मतदान ः निर्वाचन आयोग

काठमाडौं । उपनिर्वाचनअन्तर्गत देशका दुई क्षेत्रमा शनिबार शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभा सदस्यतर्फ बझाङ–१ ‘क’मा मतदान भएको हो । … पूरा पढ्नुहोस् »

अपडेट: इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौं । इलाम-२ र बझाङमा अहिले उपनिर्वाचनको मतदान जारी रहेको छ । जारी निर्वाचनमा अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत र बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले … पूरा पढ्नुहोस् »

बझाङ सबै मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान जारी

बझाङ । प्रदेशसभा सदस्य चयनका लागि बझाङ प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा १ मा मतदान जारी छ । अहिलेसम्म सबै मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले … पूरा पढ्नुहोस् »