नेशनल मेडिकलका सञ्चालक र ल्याब प्रमुख पक्राउ

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका छन् । कलेजले म्याद सकिएका औषधि बिक्री वितरण गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ … पूरा पढ्नुहोस् »

महिन्द्रा इलेक्ट्रिक तीन पांग्रेको ‘ट्रियो’को विर्तामोडदेखि काँकडभित्तासम्म र्‍याली

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’को र्‍याली सम्पन्न गरेको छ । विद्युतीय अटोको प्रयोगलाई थप प्रोत्साहन गर्न महिन्द्राको इलेक्ट्रिक तीन पांग्रे अटो–ट्रियोले र्‍याली … पूरा पढ्नुहोस् »

नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो । प्रदेशसभा … पूरा पढ्नुहोस् »

गण्डकी मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेस सर्वोच्च अदालत जाने

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध सर्वोच्च अदालत जाने भएको छ । आज (सोमबार )बिहान बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले गण्डकी सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय … पूरा पढ्नुहोस् »

पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा

पर्वत । वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो । … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री महरा र तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । … पूरा पढ्नुहोस् »

प्याज खेतीप्रति बढ्दो आकर्षण, विक्रीकै समस्या

डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा … पूरा पढ्नुहोस् »

यो सरकार केही महिनामा ढल्छ ः भण्डारी

नेपाल प्रेस युनियन दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मिलेर सरकार चलाउने विषयमा कांग्रेस र एमालेबीच गृहकार्य भइरहेको बताएका छन्। नेता भण्डारीले देशलाई … पूरा पढ्नुहोस् »

बझाङमा १२ जनाको उम्मेदवारी

काठमाण्डौं। वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनका लागि बझाङमा विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ। बझाङ निर्वाचन क्षेत्र १ को ‘क’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकोले … पूरा पढ्नुहोस् »

आठ स्वतन्त्रसहित २० जनाको इलाम–२ मा उमेदवारी दर्ता

काठमाडौं । उपनिर्वाचनका इलाम क्षेत्र नम्बर–२ का लागि २० जनाको उमेदवारी दर्ता गरिएको निर्वाचन आयोगले जानकारी गराएको छ । शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा राजनीतिक दलका … पूरा पढ्नुहोस् »