सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य टोलीसहित रुकुमकोटमा

काठमाडौं । ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पूर्वी रुकुमका स्थानीय तहहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ … पूरा पढ्नुहोस् »

अभियान्ता गिरी सहित पाँचजनालाई बिसे नगर्ची सम्मान

झापा । पाँच जना ख्याती प्राप्त प्रतिभालाई झापाको बिर्तामोडमा एक भब्य समारोहकाबिच फाउन्डेसनले ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट सम्मान गरेको छ । झापाका सामाजिक अभियान्ता तथा सहकारीकर्मी महेन्द्रकुमार … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका महरा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा … पूरा पढ्नुहोस् »

प्रभु बैंक र ट्याक्सी व्यवसायीबीच सम्झौता

काठमाण्डौं । प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसायबीच नगद रहित भुक्तानी प्रणालीका सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानामगर र ब्यबसायीको तर्फबाट अध्यक्ष गान्धिराज … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । आज विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएको घोषणा गरेका थिए । बहुमत जुटाउन असफल … पूरा पढ्नुहोस् »

कांग्रेसबाट खड्का इलाम- २ मा र बझाङमा सिंह उमेदवार

काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (विहिबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम- २ मा खड्कालाई … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज बस्ने आ–आफ्नो … पूरा पढ्नुहोस् »

प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेँ: गण्डकी मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको बताएका छन् । राजीनामा बुझाएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सुशासनको प्रत्याभूति … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका छन् । संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा नवनियुक्त मन्त्रीले लिए शपथ

मकवानपुर। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री जम्कट्टेलले … पूरा पढ्नुहोस् »