लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत … पूरा पढ्नुहोस् »

प्रचण्डको निर्देशनविपरीत कर्णालीमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै

काठमाण्डौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन्। कर्णाली प्रदेशसभाको बैठक मंगलबार दिउँसो तीन बजे बस्दैछ। ‘केन्द्रको … पूरा पढ्नुहोस् »

प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने

काठमाडौं । प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्तगर्त “नगरकी छोरी” कार्यक्रम आइतबारबाट शुभारम्भ भएको छ । छोरीहरूले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा विशेष संरक्षण … पूरा पढ्नुहोस् »

हात्तीको आक्रमणबाट झापामा ज्यान गुमाउनेको सङ्ख्या छ पुग्यो

झापा । दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको … पूरा पढ्नुहोस् »

चर्च ब्वाइजलाई इटहरी गोल्डकपको उपाधि

काठमाण्डौं । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ। शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन … पूरा पढ्नुहोस् »

हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति, दैलेख र पाल्पामा एक, एकजनाको मृत्यु

काठमाडौं । गएरातिको हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति पुगेको छ । टावरमा क्षति पुगेपछि एफएमको प्रसारणमा पनि बाधा पुगेको छ । भक्तपुर एफएम भक्तपुर नगरपालिकाले चलाउँछ । नगरपालिकाका मेयर सुनिल … पूरा पढ्नुहोस् »

कांग्रेसले इलाममा माहोल हेर्दै

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ मा कांग्रेसबाहेकका राजनीतिक दलले उमेदवारको टुंगो लगाएर प्रचार थालेका छन् । प्रतिनिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने अहिलेसम्म उमेदवार … पूरा पढ्नुहोस् »

झापामा हात्तीको आक्रमणबाट मृत्यु

दमक। झापा जिल्लाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका ५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु … पूरा पढ्नुहोस् »

पर्वतका एक छात्रले १२ वर्षमै एसईई परीक्षा दिँदै

पर्वत । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसईई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति … पूरा पढ्नुहोस् »

छिल्लीकोटबासीको आम्दानीको स्रोत मालागेडी

देउखुरी (दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटबासी मालागेडी अर्थात् सुगन्धकोकिला बिक्री गरेर यस वर्ष करिब रु दुई करोड आम्दानी गर्न सफल भएका छन् । माडागेडीबाट निस्कने सुगन्धले छिल्लीकोट बाह्रै महिना बासनादार … पूरा पढ्नुहोस् »