‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

म्याग्दी। परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन्। पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा … पूरा पढ्नुहोस् »

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै  आएकी छिन् ।    … पूरा पढ्नुहोस् »

स्ट्रबेरीखेतीबाट आम्दानी लिँदै सुदीप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहेका छन् । जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गरेका दवाडीले वार्षिक छ लाखभन्दा बढी … पूरा पढ्नुहोस् »

सडक पहुँचले नागरिकको जीवनशैली फेरिँदै

ढोरपाटन (बागलुङ)। करिब एक दशकअघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन । … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको … पूरा पढ्नुहोस् »

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् । शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुको जिज्ञासामा जवाफ दिँदै उनले … पूरा पढ्नुहोस् »

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरसहित)

काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विषेश कार्यक्रम गरी मनाइएको छ । टुँडिखेलमा आयोजना गरिएको … पूरा पढ्नुहोस् »

आज कृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिर सहित)

ललितपुर । कृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लागेको हो । … पूरा पढ्नुहोस् »

गाई जात्रामा भक्तपुर दरवार स्क्वायर मा देखिएका केहि तस्बिर झलक हरु

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँको थियो । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन … पूरा पढ्नुहोस् »

रोमस्थित ओलम्पिक रंगशालामा प्रधानमन्त्री ‘प्रचण्ड’ सहितको अवलोकन (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको राजधानी रोमस्थित ‘स्टुडियो ओलम्पिको रोमा’को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका उनले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रंगशालाको अवलोकन गरेका हुन् । … पूरा पढ्नुहोस् »