संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध न‍ेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी भएको छ । मंसिर २३ गते दायर भएको … पूरा पढ्नुहोस् »

एमालेको मतदान बेलुका ८ बजे सकिने, नतिजा दुई घण्टामा

काठमाडौं । नेकपा (एमाले(को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान … पूरा पढ्नुहोस् »

ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का … पूरा पढ्नुहोस् »

एमालेको एघारौं महाधिवेशन : मतदाता लाइन लागे, सुरु भएन मतदान

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ चयनको निर्वाचनमा भाग लिन मतदाताहरू लाइनमा बसेका छन् । तर, पटकपटक सारेर आज बेलुकी सात बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु … पूरा पढ्नुहोस् »

हर्क साम्पाङको श्रम संस्कृति पार्टीको उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० … पूरा पढ्नुहोस् »

कांग्रेस सदस्यताका लागि क्रमसंख्यासहितको फाराम २४ घण्टाभित्रै जिल्ला पठाइने

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला(जिल्लामा पठाउने निर्णय गरेको छ। मंगलबार बसेको समितिको बैठकले सदस्यताको फाराम क्रमसंख्यासहितकै उपलब्ध गराउने … पूरा पढ्नुहोस् »

देउवा र शेखरबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला,जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको … पूरा पढ्नुहोस् »

मधेशका योजना कार्यान्वयन टेन्डर प्रक्रियाबाट गर्ने सात दलीय गठबन्धनमा सहमति

काठमाण्डौं । मधेशको सात दलीय गठबन्धनले मधेश सरकारका सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धन बैठकले योजनाहरूमा विगतका जस्तो हुने बेथिति निरुत्साहित गर्न योजनाहरू टेन्डर … पूरा पढ्नुहोस् »

निर्धारित समयमा मतदान नहुने भएपछि,निर्वाचनको नतिजा भोलि मात्रै आउने

काठमाण्डौं । नेकपा (एमाले(को महाधिवेशनमा निर्वाचनको परिणाम भोलि मात्रै आउने भएको छ। निर्धारित समयमा मतदान नहुने भएपछि नतिजा केही ढिला गरी आउने भएको हो। मंगलबार बिहान ११ बजेदेखि मतदान हुने … पूरा पढ्नुहोस् »

एमालेको नयाँ नेतृत्व चुन्‍न आज मतदान

काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि केपी शर्मा … पूरा पढ्नुहोस् »