नमूना काम गरेर देखाउँछु : मन्त्री बोहरा

काठमाडौँ । सुदूरपश्चिम प्र्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहराले नमूना कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दुई साता अगाडि मात्रै सामाजिक विकासमन्त्रीको शपथ लिनु भएका मन्त्री बोहराले डडेल्धुरा पुगेर … पूरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रण नभए हाम्रो प्यारो मातृभूमि सिद्धिन्छ : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताए । विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि … पूरा पढ्नुहोस् »

गभर्नर दिएको रिटमाथि सर्वोच्च अदालतको अध्ययन

काठमाडौं । आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको छ । आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ … पूरा पढ्नुहोस् »

राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा … पूरा पढ्नुहोस् »

निर्वाचन नजिकिएसँगै जिल्लामा रगतको अभाव

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत उपलब्ध हुन छाडेको छ । राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा … पूरा पढ्नुहोस् »

निर्वाचनका लागि दलको चुनाव चिन्ह निर्धारण

काठमाडौँ । देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ ।निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन … पूरा पढ्नुहोस् »

अछामका तीन पालिकामा कांग्रेसले गठबन्धन नर्गने

काठमाडौँ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका … पूरा पढ्नुहोस् »

सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

‘काठमाडौँ । गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०७८’ राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु नेपाल र ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँलाई अर्पण गरिएको … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली हुम्ला जाँदै

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न जादैँछन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्छ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताए । नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले … पूरा पढ्नुहोस् »