देशको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताए । एमाले विराटनगर महानगरद्वारा आज यहाँ आयाजित बृहत् कार्यकर्ता भेला तथा पार्टी … पूरा पढ्नुहोस् »

नयाँ वर्ष राजनीतिकरूपले स्थिर, सबल र समृद्धि बनोस् : पूर्व अध्यक्ष रेग्मी

काठमाडौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताए । नववर्ष–२०७९ को उपलक्ष्यमा … पूरा पढ्नुहोस् »

बर्ष ०७८ लाई फर्केर हेर्दा: बर्षभरिका राजनीतिक घटनाक्रम, कुन पार्टीलाई नोक्सानी, कुन पार्टीलाई फाइदा ?

काठमाडौं । २०७८ मा नेपालको राजनीति पूरै अस्थिर भयो । प्रदेशहरूमा सांसद किनबेच, केन्द्र र प्रदेश सरकार ढाल्ने/बनाउने, ताजा जनादेशका नाममा असंवैधानिक रूपमा संसद् विघटन गर्नेदेखि पार्टी फुटाउनेसँगै शीर्ष नेताहरू … पूरा पढ्नुहोस् »

राना थारु समुदायका अगुवा भन्छन् : ‘पालिका हाक्न सक्षम छौँ’

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएको छ । कञ्चनपुरका भूमिपुत्रका मानिने राना थारु समुदायका अगुवा पनि दशकौँदेखि … पूरा पढ्नुहोस् »

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

आफ्नो लागि होइन, देश हितको लागि जागृत हुनपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताए । तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका … पूरा पढ्नुहोस् »

माओवादी चुनावी पोष्टरमा कुलमान घिसिङको तस्बिर

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको … पूरा पढ्नुहोस् »

बागमती प्रदेशले चार अध्यादेश जारी गर्‍यो

काठमाडौँ । बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीयतहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगलाई निर्देशिका सच्याउन डा. देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छन् । नेपालको संविधानको धारा, ३८ … पूरा पढ्नुहोस् »

मतदाता शिक्षा कार्यक्रमबारे अन्योल

काठमाण्डौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा रहेको छ … पूरा पढ्नुहोस् »