मधेस प्रदेशका ८ जिल्लामा चुनावको पार्टीगत अवस्था

स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । एक साताअघि बसेको गठबन्धनको बैठक आ–अफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन पेस गर्नेगरी चैत २७ … पूरा पढ्नुहोस् »

कांग्रेस विश्वका सबै मुलुकले पत्याएको पार्टी हो : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसले गत फागुन २९ गतेदेखि आरम्भ गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आज सम्पन्न भएको छ । यो एक महिने अभियान देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ … पूरा पढ्नुहोस् »

बढ्यो चुनावी सरगर्मी, प्रचारप्रसार तीव्र

बैतडी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल बैतडीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारको टुङ्गो नलगाएका … पूरा पढ्नुहोस् »

श्रीलङ्काको बाटोमा त हामी छँदै छैनौँ : पूर्वगभर्नर नेपाल

काठमाडौँ । देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको टिप्पणी गरेका छन् । समस्या समाधान नै गर्न … पूरा पढ्नुहोस् »

माओवादीले निर्वाचन जित्नु भनेको राष्ट्रले नित्नु हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा … पूरा पढ्नुहोस् »

पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफद्धारा शपथ

काठमाडौँ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् । प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त गर्न … पूरा पढ्नुहोस् »

विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको– पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी)का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, “यसअघिका सरकारका … पूरा पढ्नुहोस् »

मधेश प्रदेश सभाको ८औँ अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको ८औँ अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर … पूरा पढ्नुहोस् »

तथ्यहरु भन्छन्– मुलुकको अर्थतन्त्र जोखिममा छैन

काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ । यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक … पूरा पढ्नुहोस् »

संविधानका आधारमा कानुन बनाउनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताएका छन् । आवश्यकपर्ने नीतिको अभावमा परिवर्तनको … पूरा पढ्नुहोस् »