सूर्यविनायक काँग्रेसबाट मेयर उपमेयरका १७ जना आकांक्षी

काठमाडौँ । स्थानीय निकायको निर्वाचनका लागि नेपाली काँग्रेस सूर्यविनायक नगरपालिकामा मेयर उपमेयरका आकांक्षी १७ जना रहेका छन् । मेयरका लागि सूर्यविनायकमा १० जना आकांक्षी रहेको छन् भने उपमेयरमा ७ जना … पूरा पढ्नुहोस् »

गठबन्धन चुनावमा सहमती सहित जाने तय भैसकेको छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताएका छन् । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ … पूरा पढ्नुहोस् »

अहिले रेनुको बुबा प्रचण्ड भएको छु : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो स्थानीय तहको निर्वाचनमा आइपुग्दा रेनुको बुबा प्रचण्ड भन्ने स्थिति बनेको बताएका छन् । भूमिहिन दलितलाई लालपुर्जा वितरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले … पूरा पढ्नुहोस् »

विद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

काठमाडौँ । लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत् … पूरा पढ्नुहोस् »

देशमा बाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेर गएको बताएका छन् । पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल … पूरा पढ्नुहोस् »

महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अध्यक्ष महन्थ ठाकुरको अवस्था सामान्य रहेको बताएको छ । स्वास्थ्यमा समस्या आएपछि भैरहवाबाट हेलिकप्टरमा ल्याएर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको लोसपा कार्यकारिणी सदस्य … पूरा पढ्नुहोस् »

पाँचदलीय गठबन्धन कुहिएको छ : ओली

भक्तपुर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् । ‘जसरी फल कुहिनेवित्तिकै … पूरा पढ्नुहोस् »

बार अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौँ । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले हालसम्म गणना … पूरा पढ्नुहोस् »

निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्रीको निर्देशन

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा … पूरा पढ्नुहोस् »

सबैका लागि जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन … पूरा पढ्नुहोस् »