बागमती प्रदेश कांग्रेस प्रतिनिधि परियारको हत्या, सहमतिपछि शव उठ्यो

काठमाडौँ । धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको … पूरा पढ्नुहोस् »

एमाले वडाध्यक्ष उम्मेदवारको मृत्युपछि आज मनोनयन दर्ता

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै … पूरा पढ्नुहोस् »

नयाँ मतदाताहरुको लागि आज र भोली परिचयपत्र वितरण

काठमाडौं । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाताहरूले र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने … पूरा पढ्नुहोस् »

डोटीमा निर्वाचनको तयारी पूरा, एक लाख २३ हजार ५५३ मतदाता

डोटी । स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल एक लाख … पूरा पढ्नुहोस् »

मेरो उम्मेदवारी भ्रष्टाचारमुक्त समाज र नागरिकमैत्री वडा कार्यालयका लागि हो : राणा

काठमाडौँ । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रविन्द्र विक्रम राणा नेपाली कांग्रेसका स्थापित नेता हुन् । काठमाडौंका स्थायी वासिन्दा राणा २०३६ सालदेखि कांग्रेसले गरेका परिवर्तनकारी हरेक आन्दोलनमा सरिक छन् । राजनीतिसँगै समाजसेवामा … पूरा पढ्नुहोस् »

मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु : केशव स्थापित

काठमाडौं । एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी मागेका छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति … पूरा पढ्नुहोस् »

जनताको सेवा समर्पित गर्ने उम्मेरवारलाई जिताउनुहोस् : नेत्री भुसाल

नेकपा । (माओवादी केन्द्र)का नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सेवामा समर्पित हुने उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी गराउन अपिल गरेकी छन् । उनले परिवर्तनको मुद्दा शिरोधार्य गरेर … पूरा पढ्नुहोस् »

निर्वाचन विशेष : माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति

काठमाडौँ । रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँ बस्ने ५२ वर्षीय बलबहादुर कुमाल माटो अभावमा आफूहरुको पेशा नै लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । यतिबेला मत माग्दै आँगनमा आएका उम्मेदवारहरुसामु … पूरा पढ्नुहोस् »

एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान, केही बेर स्थिति तनावग्रस्त

काठमाडौँ । तनहुँको घिरिङ गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो । दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति … पूरा पढ्नुहोस् »

डडेल्धुरा पुगेर देउवाले भने- प्रदेश राजधानी बनाउँछु, कांग्रेसलाई जिताउनुहोस्

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने बताएका छन्। मंगलबार डडेल्धुराको बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भौतिक संरचना तयार गरेर प्रदेश राजधानी … पूरा पढ्नुहोस् »