विजयी भएपछि आफ्नै बाचा भुल्छन् जनप्रतिनिधिहरु

काठमाडौँ । उमेरले ८० वर्ष प्रवेश गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ ।पञ्चायतकालदेखि नै मतदान गर्दै आउनुभएका उहाँका अनुभवमा चुनावमा … पूरा पढ्नुहोस् »

विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म

काठमाडौँ । चितवनको भरतपुरमा सत्ता गठबन्धनले मंगलबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »

देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताए । … पूरा पढ्नुहोस् »

एक वर्षमा प्रेस स्वतन्त्रता हननका घटना, कुन प्रदेशमा कति ?

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता भएका छन् । २०७८ वैशाख २१ देखि २०७९ वैशाख १२ गतेसम्मको अवधिमा ती घटना दर्ता भएका हुन् … पूरा पढ्नुहोस् »

जुम्लामा ७६ हजार मतपत्र पुग्यो

जुम्ला । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६ हजार मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र … पूरा पढ्नुहोस् »

सरकार र संसद्को भूमिकामा छन् स्थानीय तहका जनप्रतिनिधि

काठमाडौँ । जनताको घर आँगनमा जोडिने स्थानीय सरकारको चयनका लागि मतदाता व्यग्र प्रतीक्षामा छन् । नेपाली सामाजिक मान्यताअनुसार मर्दा पर्दा भेटिने सरकार भनेकै स्थानीय सरकार हो । नेपालको संविधान जारी … पूरा पढ्नुहोस् »

मैले राजनीति रोजेको होइन, तर मलाई राजनीतिले रोज्यो – नवराज पाण्डे

काठमाडौँ । नुवाकोटका युवा व्यवसायी नवराज पाण्डे व्यवसायसँगै समाजसेवामा जोडिरहने नाम हो । बेलकोटगढी नगरपालिका वडा नं । १३ मा जन्मिएका पाण्डे ठमेलको पर्यटन व्यवसायबाट व्यवसाय सुरु गरेका पाण्डे हाल … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसमा प्रवेशपछि प्रम देउवासँग नायक भुवन केसी र नायिका स्वेता खड्का

काठमाडौँ । नेपाली कांग्रेसमा आज मङगलबार अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् प्रवेश गरेपछि प्रधानमन्त्री एवं नेका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा नायक भुवन केसी, नायिका … पूरा पढ्नुहोस् »

भ्रष्टाचार नगर्ने राप्रपा उम्मेदवार फुयालको कसम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्‍वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् । फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम … पूरा पढ्नुहोस् »

वडाध्यक्षमा श्रेष्ठ घरदैलो कार्यक्रममा ब्यस्त

काठमाडौँ । बैशाख ३० गते हुन गैरहेको आसन्न स्थानिय निर्वाचनमा बनेपा नगरपालिका वडा न. ७ लाई समृद्ध र आत्मनिर्भर बनाउनका निमित्त राप्रपा पार्टीबाट वडा न. ७ को वडाध्यक्षको रुपमा समाजसेवि … पूरा पढ्नुहोस् »