सुर्यविनायक नगरपालिका वडा नं. ३ नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारलाई नै भोट किन ?

काठमाडौँ । सुर्यबिनायक नगरपालिका वडा नं–३ बाट समाजसेवी दीपेन्द्र केसी नेपाली कांग्रेस बाट वडा अध्यक्षमा मनोनयन दर्ता गरि घर दैलो कार्यक्रममा ब्यस्त रहेका छन् । समाजसेवी तथा प्रशासनिक अनुभव प्राप्त … पूरा पढ्नुहोस् »

स्थानीय निर्वाचन एमालेका लागि महाभारतको लडाईं : भुसाल

बुटवल । एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् । “महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै … पूरा पढ्नुहोस् »

सरकारी कार्य सूचना प्रविधिसँग जोड्न प्रयास भइरहेको छ : सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव वैकुण्ठ अर्यालले आफ्नो कार्यालयको ९० प्रतिशत कार्य डिजिटल प्रणालीबाट (प्रविधिमैत्री) गर्न थालिएको बताए । प्रविधि पत्रकार मञ्चद्वारा प्रकाशित ‘प्रविधि’ नामक कृति विमोचन … पूरा पढ्नुहोस् »

केन्द्रीय सुरक्षा समिति बैठकमा निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको छ । बैठकमा यही वैशाख ३० मा हुन लागेको निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म … पूरा पढ्नुहोस् »

औरहीका मतदाता भन्छन्, ‘दुःखकष्ट बुझ्ने विकासप्रेमीलाई मात्र मत दिन्छौँ’

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुले दुःखकष्ट बुझ्ने र विकासप्रेमी उम्मेदवारलाई मत दिने धनुषाको औरही गाउँपालिकाका मतदाताले बताएका छन् । निर्वाचनका लागि मत माग्न यतिबेला विभिन्न दलका उम्मेदवार मतदाताको … पूरा पढ्नुहोस् »

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

काठमाडौँ । लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् । “खेतबारी … पूरा पढ्नुहोस् »

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताए । कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै उनले झण्डै दुई तिहाई मत … पूरा पढ्नुहोस् »

महिलामाथि गरेको जवाफलाई लिएर केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका … पूरा पढ्नुहोस् »

कर घटाएर दायरा बढाउने कोइरालाको प्रतिबद्धता

काठमाडौँ । नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ । कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका … पूरा पढ्नुहोस् »

आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए

काठमाडौं । धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकोमा असन्तुष्ट रहेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च … पूरा पढ्नुहोस् »