पुस २९ भित्र विशेष महाधिवेशन बाध्यात्मक छ : महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यात्मक रहेको बताएका छन्। ५४ प्रतिशत (२४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भुसाल संयोजक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । शनिबार बसेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई संयोजक चयन गरेको नेता दामोदर … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा व्युँताउने प्रयासमा एमालेको हस्ताक्षर संकलन जारी

काठमाडौं । प्रतिनिधिसभा ब्युताउन नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन जारी छ । यही कात्तिक २० गतेदेखि हस्ताक्षर संकलन सुरु भएको हो । २० जना भन्दा बढीको हस्ताक्षर संकलन भएको … पूरा पढ्नुहोस् »

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य … पूरा पढ्नुहोस् »

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्ध प्रतिशोध भएको भन्दै रास्वपाद्वारा ‘६ तथ्य’ सार्वजनिक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा लगाएर राज्यले राजनीतिक प्रतिशोध साँधेको दाबी गरेको छ। चितवनमा शुक्रबारदेखि सुरु केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि आयोग जाने तयारीमा

काठमाडौँ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न १० वटा कम्युनिस्ट घटक मिलेर गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएको छ । दल दर्ताका लागि … पूरा पढ्नुहोस् »

विप्लव, जनार्दन र घनश्यामबिच ‘सघन सहकार्य गर्ने

काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्न सहमत भएका … पूरा पढ्नुहोस् »

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक सौराहामा सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ । बैठक चितवनको सौराहामा शुक्रबार बिहान सुरु भएको हो । बैठकमा ५०० भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने … पूरा पढ्नुहोस् »

आफूनिकट नेताहरूलाई बोलाएर शेखर कोइरालाले राखे यी तीन विषय

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूको भेला गरेका छन् । शुक्रबार काठमाडौंमा उपलब्ध जिल्ला सभापति, पूर्वसभापति, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता र केन्द्रीय सदस्यलाई राखेर कोइरालाले तीन विषयमा धारणा … पूरा पढ्नुहोस् »