आफूनिकट नेताहरूलाई बोलाएर शेखर कोइरालाले राखे यी तीन विषय

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूको भेला गरेका छन् । शुक्रबार काठमाडौंमा उपलब्ध जिल्ला सभापति, पूर्वसभापति, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता र केन्द्रीय सदस्यलाई राखेर कोइरालाले तीन विषयमा धारणा … पूरा पढ्नुहोस् »

चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ : विनोद चौधरी

काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ भइरहेको भन्दै आपत्ति जनाएका छन् । पार्टीलाई जित्ने कसरी बनाउने भन्नेमा … पूरा पढ्नुहोस् »

गतिशील लोकतान्त्रिक पार्टीको नीति : १० वर्षमा ५० लाखलाई रोजगारी दिइने

रुपन्देही । गतिशील लोकतान्तित्र पार्टीले पर्यटन सम्बन्धी नीति भैरहवाबाट सार्वजनिक गरेको छ । आज भैरहवामा पत्रकार सम्मेलन गरेर गतिशील लोकतान्त्रिक पार्टीका सदस्य तथा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ‘नेपाल … पूरा पढ्नुहोस् »

जनताले प्रत्यक्ष चुन्ने कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीमा जानुपर्छ: विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा अहिले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक नभएको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जनताको सत्ता नआएसम्म … पूरा पढ्नुहोस् »

देशलाई ‘छाडातन्त्र’मा चलाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै … पूरा पढ्नुहोस् »

बत्तीसपुतलीमा नियमित महाधिवेशन पक्षधरको भेला

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले भेला आयोजना गरेको छ । वडादेखि केन्द्रसम्म नियमित महाधिवेशनका लागि दबाब दिन भेलाको आयोजना गरिएको जनाइएको छ । भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु … पूरा पढ्नुहोस् »

विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा जनप्रदर्शन गर्दै

काठमाण्डौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ। त्यसका लागि मध्याह्न १२ बजे … पूरा पढ्नुहोस् »

कांग्रेस विवाद: नियमित महाधिवेशन पक्षधरको विशेष भेला आज

काठमाडौँ । कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको भेलाको काउन्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन् । नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालामा रहेको अनुपम … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिष्ट पार्टीमा संयोजकमा प्रचण्ड, सहसंयोजक माधव

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको औपचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीको सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको छ। काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा … पूरा पढ्नुहोस् »