घनश्याम समूहले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनका लागि मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अबको यात्रा भेलाबाट … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीसँगको आफ्नो यात्रा पनि टुंगिएको छ : रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उक्त पार्टीसँगको यात्रा र अध्याय सकिएको बताएकी छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट … पूरा पढ्नुहोस् »

हामी बिनासर्त एमालेमा फर्कन चाहन्छौँ : किसान श्रेष्ठ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले विना सर्त आफ्नो पुरानै घर एमालेमा फर्कन चाहेको बताएका छन् । बुधबार नेतृ रामकुमारी झाँक्रीसहितले काठमाडौँमा गरेको पत्रकार … पूरा पढ्नुहोस् »

अशोक राईलाई प्रचण्ड-माधवको एकता प्रस्ताव, राईले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईलाई एकता प्रक्रियामा आउन प्रस्ताव गरेका छन् । सो प्रस्तावपछि … पूरा पढ्नुहोस् »

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा आज (बुधबार) बिहान ११ बजेदेखि बैठक सुरु हुने उक्त पार्टीका प्रचार प्रसार तथा … पूरा पढ्नुहोस् »

माओवादी केन्द्र र नेकपा एससहित आठ दल,समूहको राष्ट्रिय एकता सम्मेलन आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल,समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ । आइतबार यी आठ दलरसमूहबीच एकताको सहमति भएको थियो । आउँदो फागुन २१ … पूरा पढ्नुहोस् »

स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच टकराव

काठमाडौं । सरकारको पछिल्लो निर्णयपछि संघीय संसद्का पदाधिकारीहरू सरकारसँग रुष्ट भएका छन् । सांसद्का स्वकीय सचिवको सुविधा कटौती गर्ने र संसद्का पदाधिकारीको सचिवालयको संख्या कम गर्ने सरकारको निर्णय छ । … पूरा पढ्नुहोस् »

एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ । मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय … पूरा पढ्नुहोस् »

यस्तो छ गगन थापाले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिका

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन प्रस्ताव गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा मंगलबार थापाले महाधिवेशन कार्यतालिकासहितको प्रस्ताव गरेका हुन् … पूरा पढ्नुहोस् »

कांग्रेस नेतृ रजनी जोन्छेको निधन

काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य एवं बागमती प्रदेश सरकारका उद्योग तथा वाणिज्य पूर्व राज्यमन्त्री एवम् सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी रजनी अमात्य जोन्छेंको उपचारका क्रममा आज बिहान मध्यपुर अस्पताल थिमीमा … पूरा पढ्नुहोस् »