एकता सहमति अनुमोदनका लागि माओवादी आयोजक समितिको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए । नेकपा एकीकृत समाजवादीसहित ९ … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

महामन्त्रीद्वयको प्रस्ताव पुसमा, संस्थापन पक्षको वैशाखमा

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादनको अनौपचारिक बैठक सकिएको छ । बैठकमा महाधिवेशन र चुनावको विषयमा ठोस धारणा बनेको छैन । समूह समूहमा छलफल गर्दा पनि सहमति नजुटेपछि अन्त्यमा महामन्त्रीहरू र सहभागीका … पूरा पढ्नुहोस् »

मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं : महासचिव पोखरेल

काठमाडौं । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्दैछ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बस्न लागेको हो । भेला सोमबार नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा … पूरा पढ्नुहोस् »

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज कात्तिक १७ पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार (कात्तिक १६)देखि बैठक जारी छ । दोस्रो … पूरा पढ्नुहोस् »

निर्वाचनको वातावरण निर्माणका निम्ति संघ सरकारसँग सहकार्य गर्न मुख्यमन्त्रीहरू तयार

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतबार बालुवाटारमा भएको बैठकमा सहकार्य गर्न तयार रहेको … पूरा पढ्नुहोस् »

माओवादी र एकीकृत समाजवादीसहितका दलबीच एकताको सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ । आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी … पूरा पढ्नुहोस् »

हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ … पूरा पढ्नुहोस् »

एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स

काठमाडौं। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डामा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »