मन्त्रिहरुलाई कांग्रेसको निर्देशन- हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्नु

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट नेतृत्व गरेर सरकारकमा गएका मन्त्रीहरूलाई हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्न निर्देशन दिएको छ । आज बिहिबार सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेर पार्टीले … पूरा पढ्नुहोस् »

ओली नेतृत्वको सरकारमा काम गर्न कहीँ न कहीँ समस्या छ- कांग्रेस मन्त्रीहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले सोचेअनुसार काम गर्न नसकेको ब्रिफिङ गरेका छन् । आज बिहीबार सभापति देउवा निवास बूढानीलकण्ठमा बैठकमा … पूरा पढ्नुहोस् »

साइप्रसमा पनि राष्ट्रिय मेलमिलाप दिवस मनाईयो

काठमाडौँ । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका संस्थापक नेता महामानव बिपी कोइरालालाई स्मरण गरिने विभिन्न आयामहरू मध्ये राष्ट्रिय मेलमिलापको उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति साइप्रसले एक कार्यक्रम गरि … पूरा पढ्नुहोस् »

सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्य प्रगतिबारे जानकारी लिए

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् । बिहीबार बिहान निजी निवास बुढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट … पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्नलाई विवादित बनाइदैछ

नेपाली समाजमा यता केही कालदेखि नैतिकता, आदर्श, सिद्धान्त र मूल्य मान्यतालार्य आफु अनुकुल परिभाषित गर्ने रोग व्याप्त छ । त्यस्तो रोगले राजनीतिक क्षेत्रलाई मात्र होइन, मानव जीवनका यावत क्षेत्रलाई प्रभावित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाने भएका छन् । आज हुने विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुनको लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्। प्रतिष्ठानको दीक्षान्त समारोह … पूरा पढ्नुहोस् »

अध्यादेश आवश्यक भएर अध्यादेश हामीले ल्यायौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेरै राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूको प्रतिरक्षा गरेका छन् । लम्बेतान भाषण गर्ने आफ्नै शैली बदल्दै १५ मिनेटभित्र कुरा सिध्याएका ओलीले सरकारको … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले … पूरा पढ्नुहोस् »

तत्काल संसद अधिवेशन आव्हान गर्न विपक्षी दलहरुको माग

काठमाडौँ । विपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय … पूरा पढ्नुहोस् »