गत शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ । सरकारले गत शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका २८ निर्णय … पूरा पढ्नुहोस् »

कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो, अब माघ २ गते बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज (सोमबार) दिउँसो २ बजे बस्नेगरी तय भएको बैठक अब बुधबार अथात् माघ २ गते मात्रै बस्ने स्रोतले जनाएको छ । … पूरा पढ्नुहोस् »

विपिन जोशी सकुशल फर्केर स्वदेश आउने छन्- परराष्ट्र मन्त्री आरजु

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फर्केर स्वदेश आउने विश्वास रहेको बताएकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेको थुनछेक बहस जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा आज … पूरा पढ्नुहोस् »

देउवाले सरकार र अध्यादेशको विरोध गरेको ‘फेक विज्ञप्ति’ भाइरल भएपछि कांग्रेसको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । सभापति शेरबहादुर देउवाको नाममा ‘फेक विज्ञप्ति’ भाइरल भएपछि नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली … पूरा पढ्नुहोस् »

म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता

म्याग्दी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाटका क्रममा देउवाले … पूरा पढ्नुहोस् »

संसद् अधिवेशन आह्वान नभएकोप्रति उपाध्यक्ष सापकोटाको आपत्ति

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नभएकोप्रति आपत्ति जनाएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संसद् बोलाउन … पूरा पढ्नुहोस् »

संसद्को अधिवेशन नचलेको बेलामा सरकारले अध्यादेश ल्याउन सक्छ- प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को अधिवेशन नचलेको बेलामा सरकारले अध्यादेश ल्याउन सक्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले सरकारले ल्याएको अध्यादेशलाई लिएर … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष … पूरा पढ्नुहोस् »