आजपाको केन्द्रीय कमिटी पुर्नगठन,अध्यक्षमा प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी पुर्नगठन गरेको छ । ७ चैतमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठक प्रभु साहको अध्यक्षताामा ३३७ सदस्यीय केन्द्रीय … पूरा पढ्नुहोस् »

कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी गरिएको छ । केन्द्रीय समितिको मंगलबार बस्ने बैठकमा नियमित महाधिवेशनको कार्यतालिकामा छलफल हुने नेताहरुले जानकारी गराएका छन् । सभापति … पूरा पढ्नुहोस् »

गगन थापा आशाको अनुहार हुनुहुन्थ्यो,तर हामीले उहाँलाई अनावश्यक समयमा ‘एक्स्पोज’ गर्‍यौँ

नेपाली कांग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद भएको दाबी गरेका छन् । उनले निर्वाचनको मुखमा पार्टीभित्र … पूरा पढ्नुहोस् »

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गर्ने

काठमाडौं । नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ । जारी केन्द्रीय समितिको बैठकमा जेनजी आन्दोलनको घटना जाँचबुझका लागि गठन भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको … पूरा पढ्नुहोस् »

उज्यालो नेपाल पार्टीको १४ सदस्यीय सचिवालय गठन

काठमाडौँ । उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो । पार्टीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था … पूरा पढ्नुहोस् »

आज गिरिजाप्रसाद कोइरालाको १६औं स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण … पूरा पढ्नुहोस् »

रास्वपाले प्रत्यक्षतर्फ चुनाव जितेका सांसदहरूलाई मात्र मन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदहरूलाई मन्त्री नबनाउने भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाई बहुमत पाएको रास्वपाले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूलाई मात्र मन्त्रीमण्डलमा पठाउने भएको हो … पूरा पढ्नुहोस् »

कांग्रेसले किन चुनाव हार्‍यो ?, विश्वप्रकाशले औंल्याए यी कारण (२७ बुँदासहित)

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा सोचेअनुरुप मतपरिणाम किन आएन भनेर छलफल गरेको छ । आज सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत … पूरा पढ्नुहोस् »

सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबारको बैठकले गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५ जना केन्द्रीय सदस्यले धारणा राखेपछि आजका लागि बैठक स्थगित भएको … पूरा पढ्नुहोस् »

कांग्रेस बैठकमा महाधिवेशनबारे छलफल नहुने, दुई एजेन्डा तय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिबारे छलफल नहुने भएको छ । सहमहामन्त्री उदय शमशेर राणाले शुक्रबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे छलफल नहुने … पूरा पढ्नुहोस् »